भूमि अतिक्रमणको विरोधमा उत्रियो एनआरएन युके, मोदीलाई ज्ञापनपत्र बुझाईयो (फोटो/ भिडियो फिचर)

अल्डरसट । भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा विरोध जनाउँदै एनआरएनए यूकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएको छ । सोमबार दिउंसो एकै समयमा अल्डरसट, मिडल्यान्ड, स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डसहित पाँच छुट्टाछुट्टै स्थानबाट उक्त ज्ञापनपत्र पठाइएको छ । नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्रीको कार्यालयका साथै लन्डनमा रहेको भारतीय हाई कमिसनको ठेगानामा ज्ञापनपत्र र अतिक्रमित भूमि समेटिएको … Continue reading भूमि अतिक्रमणको विरोधमा उत्रियो एनआरएन युके, मोदीलाई ज्ञापनपत्र बुझाईयो (फोटो/ भिडियो फिचर)